किशोर पहाडी

दशैँ
                             
सबैलाई आज दशैँ लागेको छ,
खुशी नै खुशीको आभा छाएको छ
म यो दशैँमा काटिन लागेको बोको
खुशी छैन बरु आँसु आएको छ ।