Nepalikavita
आव्हान
संसारभरिका सबै कवि तथा कतितासङ्ग्रह प्रकाशकहरुमा आव्हान:
- यस वेव पुस्तकालयमा आफ्नो पुस्तक राख्नको लागि कृपया पुस्तक टाइप गरेर सि. डि. मा वा इमेल मार्फत उपलब्ध गराई सहयोग गर्नुहोस् ।
- यस वेवमा आफ्नो कृति प्रकाशन सूचना, जन्मोत्सव शुभकामना, शुभ-विवाहका उपलक्षमा बधाई आदिबारे विज्ञापन दिएर सहयोग गर्नुहोस ।
- यस वेव पुस्तकालयका बारेमा प्रचार गरेर, सुधारका निम्ति सुझाव दिएर पनि सहयोग गर्नुहोस ।
सम्पर्कको लागि:
विक्रम सुब्बा (००९७७-१-४७८३५०१)
ingwaba2005@gmail.com