वि.स. २०६० का पुराना प्रकाशित कविताहरु
श्री शशाङ्क लामा (हाल: अमेरिका) को सौजन्यमा निम्न ऐतिहासिक महत्व राख्ने काव्यहरू टाईप गरेर नेपालीकविता डट कममा राख्न सहयोग गर्नु भएकोमा धन्यवाद छ:
१। डिभइन कमेडी (९४ पृष्ठ) २। गीताञ्जली (१३१ पृष्ठ) ३। नरेश शाक्य ‘निरज’का कविता र गीतहरू (२६६ पृष्ठ) ४। रामायाण (४९२ पृष्ठ) ५। तु फुका केही कविता (१६६ पृष्ठ) ६। आईपीएस (IPS) बुलेटीन (३३ पृष्ठ) ७। श्रवण मुकारुङका कविताहरू (९३ पृष्ठ)