गोपाल योञ्जनद्वारा रचित तथा संगीतबद्ध यी राष्ट्रिय गीतहरूको संकलन गरी श्रीमती रेन्छिन योञ्जनले सहयोग गर्नु भएको हो । यी गीतहरूलाइ कवि श्री लक्ष्मीसुन्दर जिङलेखुले कम्प्युटरकृत गरी सहयोग गर्नुभएको हो । सहयोगका निम्ति उहाँहरू दुवैजनालाई www.nepalikavita.com धन्यवाद दिन चाहन्छ ।
गोपाल योञ्जनद्वारा रचित तथा संगीतबद्ध नेपाली राष्ट्रिय गीतहरू |